You are viewing the translated version of शपथ ग्रहणको ढाँचा.
Schedule 4
शपथ ग्रहणको ढाँचा
(दफा १५ सँग सम्बन्धित)
म…. … … … … … … मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा
गर्दछुु÷ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको राजकीयसत्ता र सार्वभौमसत्ता नेपाली जनतामा
रहेको नेपालको संविधान प्रति पूर्ण बफादार रही …………………पदको कामकाज प्रचलित
कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी,
पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारिताका साथ सम्पादन गर्नेछु र आफ्नो कर्तव्य पालनको
सिलसिलामा आफूलाई जानकारीमा आएको प्रचलित कानून बमोजिम गोप्य राख्नु पर्ने कुरा म
पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा
कुनै पनि किसिमबाट प्रकट वा सङ्केत गर्ने छैन ।
नाम :-
मिति :-
दस्तखत :-